☰ open Loading... 29 June 2025|  

जाजरकोट भूकम्प: १४ महिनापछि पुनर्निर्माण प्रक्रिया सुरु
पश्चिम नेपाल   | २ माघ २०८१, बुधबार २०:०९

चौध महिनादेखि भूकम्पपीडितको घर निर्माण प्रक्रिया सुरु नभएर समस्यामा रहेका पीडितलाई घर बनाउन प्रक्रियागत काम सुरु भएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६औँ बैठकले जाजरकोटमा भूकम्प गएको १४ महिनापछि पुनर्निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि काम सुरु भएको हो।