पश्चिम नेपाल | ५ माघ २०८१, शनिबार १२:३९
हिउँ परेपछि नेपालको अग्लो स्थानमा रहेको सदरमुकाम हुम्लाको सिमकोट बजार र विमानस्थल । चिसोका कारण यहाँको जनजिवन प्रभावित भएको छ । विमानस्थलमा रहेको हिउँ पन्छाएर विमान आवागमन सुचारु गरिरहेको छ ।