पश्चिम नेपाल | २२ माघ २०८१, मंगलवार ०८:०१
आज देशका अधिकांश भू-भागमा मौसम बदली भएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको हो ।
आज मुख्यतया सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।