☰ open Loading... 23 February 2025|  

दैलेख केन्द्रबिन्दु भएर भूकम्प
पश्चिम नेपाल   | २२ माघ २०८१, मंगलवार २१:५९

दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मंगलबार साँझ ५ बजेर २० मिनेटको समयमा जिल्लाको तोलिजैसी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।