☰ open Loading... 29 March 2025|  

सुनको भाउ तोलामा १ सय बढ्यो
पश्चिम नेपाल   | २७ माघ २०८१, आईतवार १३:३८

सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।