पश्चिम नेपाल | ४ फाल्गुन २०८१, आईतवार ०७:२०
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको शनिबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको र डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो।