पश्चिम नेपाल | १७ फाल्गुन २०८१, शनिबार ०५:४९
दैलेख ः राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल दैलेखको अध्यक्षमा गणेश प्रसाद अधिकारी चयन भएका छन् । शुक्रवार भएको तेस्रो जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै, उपाध्यक्षमा खुल्ला लक्ष्मण खत्री ,उपाध्यक्ष महिला लक्ष्मी न्यौपाने,सचीव भरत शाही, उपसचीव जयन्ती कुमारी शाही, कोषाध्यक्ष माया सुनार चयन भएका छन् ।
सदस्यहरुमा चेतन बस्नेत, बाल कुमारी खडका,मिलन खडका ,तिलक अधिकारी थिरराज रेग्मी,कुबेर खडका,रत्ना बिसि,गिता योगि, दिपिका थापा, सुमन न्यौपाने चयन भएका छन् ।