☰ open Loading... 18 March 2025|  

‘असमान कानूनहरू बन्द गरौँ’
पश्चिम नेपाल   | २४ फाल्गुन २०८१, शनिबार १४:१९

११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला मोर्चाले र्‍याली निकालेको छ। अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ (समाजवादी), अखिल नेपाल महिला संघ क्रान्तिकारी र नेपाल समाजवादी महिला संघले संयुक्त रूपमा र्‍यालीको आयोजना गरेको हो।

माइतीघरबाट निस्किएको र्‍याली बानेश्वरसम्म गएको छ।