☰ open Loading... 26 March 2025|  

२५ करोड नगदसहित काठमाडौंमा २ जना पक्राउ
पश्चिम नेपाल   | ४ चैत्र २०८१, मंगलवार ११:५३

काठमाडौंमा करोडौं नगदसहित दुई जना पक्राउ परेका छन्।

२५ करोड रुपैयाँ भन्दा धेरै नगदसहित काठमाडौंको टोखा झोर क्षेत्रबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत थप जानकारी गराउने बताएको छ।