☰ open Loading... 26 March 2025|  

गृह मन्त्रालयले गर्‍यो सात प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा, सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा जगदिश्वर उपाध्याय (सूचीसहित)
पश्चिम नेपाल   | ५ चैत्र २०८१, बुधबार १३:३५

गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो ।

गृह मन्त्रालयको सूची अनुसार सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।

यस्तो छ सरुवा हुनेको सूची-

suchi