☰ open Loading... 25 March 2025|  

च्याउको भाउ बढ्यो
पश्चिम नेपाल   | ६ चैत्र २०८१, बिहीबार ०६:५२

बजारमा च्याउको मूल्यमा बढोत्तरी भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार च्याउको मूल्य बढेको देखाएको हो ।

समिति तथ्यांक अनुसार बुधबार कालीमाटी बजारमा कन्य च्याउको भाउ थोकमा प्रतिकिलो १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो मंगलबार कन्य च्याउ किलोको ११६ रुपैयाँ थियो । हिजोको तुलनामा कन्य च्याउ आज १४ अरुपैयाँले बढेको हो ।