पश्चिम नेपाल | ७ चैत्र २०८१, शुक्रबार १३:०१
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण सम्पन्न भएको प्रदेश रंगशाला । यो रंगशालामा १० औं राष्ट्रिय खेलकुद प्रतियोगित हुने तयारी भईरहेको छ । यहि रंगशालाभित्र ८ वटा संरचनामा १६ वटा खेल खेलाउन सकिनेछ । १० हजार दर्शक क्षमताको रंगशालामा १ अर्व ५९ करोड ४७ लाख रुपैँया प्रदेश सरकारले खर्च गरेर निर्माण गरेको हो । पछिल्लो पटक १० औं राष्ट्रिय खेलकुद २०८२ जेष्ठ ३ देखि १० गतेसम्म वीरेन्द्रनगरमा हुने मिति तय गरिएको छ । तस्विर ः गोविन्द केसी