☰ open Loading... 25 March 2025|  

सुर्खेतमा पानीको बाल्टिनमा डुबेर १८ महिने बालकको मृत्यु
पश्चिम नेपाल   | ९ चैत्र २०८१, आईतवार ०६:५५

सुर्खेतमा पानीको बाल्टिनमा डुबेर एक बालककको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–१ का दीपक रावतका १८ महिनाका छोरा समिरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालक छिमेकीको घरमा रहेको पानीको बाल्टिनमा डुबेका हुन् ।