☰ open Loading... 25 March 2025|  

मध्यपश्चिम विश्वविद्यालयको नयाँ भवन
पश्चिम नेपाल   | ९ चैत्र २०८१, आईतवार १३:२८

सुर्खेतको वीरेन्द्रनगरमा बनेको मध्यपश्चिम विश्वविद्यालयको नयाँ प्रशासनिक भवन । नयाँ प्रशासनिक भवन बनेसंगै विश्वविद्यालयको काममा सहज भएको छ ।