पश्चिम नेपाल | ११ चैत्र २०८१, मंगलवार २०:०२
सुर्खेतबाट मुगु जाँदै गरेको ००१ ख ०८५३ नम्बरको सामान बोकेको गाडी दुर्घटना भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुन्डाबिन्द्रासैनी नगर पालिका -७ सांगेतडा र पाल्तडाको बिचमा सोमबार राती दुर्घटना भएको दैलेख प्रहरीले जानकारी दिएरको हो । चालक सहित ३ जना घाइते भएका छ्न ।





