☰ open Loading... 1 April 2025|  

हुम्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
पश्चिम नेपाल   | १२ चैत्र २०८१, बुधबार २०:१७

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ७ बजेर ४५ मिनेटको समयमा हुम्लाको कालीका केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।