☰ open Loading... 27 September 2025|  

मुख्यमन्त्री माननीय यामलाल कँडेल ध्यानाकर्षण पत्र
पश्चिम नेपाल   | १७ चैत्र २०८१, सोमबार १४:२७

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको सर्कुलरअनुसार पत्रकार हत्या र मिडियाहरू माथि भएको तोडफोड तथा आगजनीको विरोध एवं दोषी उपर कारबाहीको माग गर्दै आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय यामलाल कँडेल मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। साथै आजै (सोमवार) कर्णाली प्रदेशका १० वटै जिल्ला शाखाहरूले पनि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।