☰ open Loading... 16 April 2025|  

एक वर्षमा सुन तोलामै ५० हजार बढ्यो
पश्चिम नेपाल   | २ बैशाख २०८२, मंगलवार ०६:२७

गत वर्ष २०८१ साल सुनको मूल्यमा भारी वृद्धि भयो ।

२०८१ वैशाख २ गते सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोही वर्षको अन्त्यमा भने भाउ करिब ५० हजार बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।