☰ open Loading... 25 April 2025|  

उच्च मूल्यबाट घट्यो सुन
पश्चिम नेपाल   | ६ बैशाख २०८२, शनिबार ०८:५६

अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।