पश्चिम नेपाल | ११ बैशाख २०८२, बिहीबार २१:२२
रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ ७ बजेर ३४ मिनेटमा जिल्लाको रामाकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।





