☰ open Loading... 5 May 2025|  

साधारण सभामा पत्रकार सम्मानित
पश्चिम नेपाल   | २१ बैशाख २०८२, आईतवार ०७:५०

नेपाल पत्रकार महासङ्घ दैलेखको साधारण सभामा पत्रकार सम्मानित भएका छ्न ।

साथै महासंघको कर्णाली प्रदेश समिति र केन्द्रीय समितिमा निर्वाचित भएका पत्रकारहरूलाई सम्मान समेत गरिएको छ।

सम्मान प्राप्त गर्नेहरूमा कर्णाली प्रदेश समितिका पूर्व सदस्य गोबिन्द केसी (२०७३), प्रदेश उपाध्यक्ष चक्र केसी र सदस्य सुवर्ण शाही (२०७७), केन्द्रीय सदस्य नविन रिजाल (२०७७) र हालै निर्वाचित प्रदेश अध्यक्ष विष्णु शर्मा, सदस्य मदन बिक रहनुभएको छ ।

सो अबसरमा कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ दैलेख शाखाको आधिकारिक वेबसाइट सार्वजनिक गरिएको छ ।