पश्चिम नेपाल | १ जेष्ठ २०८२, बुधबार १२:१८
बुधबार (आज) नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८५ हजार ३०० रुपैयाँ पुगेको छ, जुन हिजोको १ लाख ८४ हजार ८०० रुपैयाँको तुलनामा ५०० रुपैयाँले बढेको हो।


त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको छ, जुन हिजोको १ हजार ९७० रुपैयाँको तुलनामा १० रुपैयाँले घटेर कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।



