☰ open Loading... 1 June 2025|  

कर्णालीमा खस्यो जीप छ जना घाइते
पश्चिम नेपाल   | २ जेष्ठ २०८२, शुक्रबार १३:५६

बाजुराको पुर्वी उत्तरी भेगको  हिमाली गाउँपालिकाको धुलाचौर नजिकै शुक्रबार दिउसो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप धुलाचौर नजिकै दुर्घटना भएको दुर्घटनामा परेर घाइते भएकाको विस्तृत विवरण आउन बाकी रहेको छ । जीप कर्णाली नदीमा खसेको छ ।