पश्चिम नेपाल | ९ जेष्ठ २०८२, शुक्रबार १४:०५
हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । शुक्रबार हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो।
यससँगै हुम्ला नेपालको ६७ औं र कर्णाली प्रदेशको ८ औं साक्षर जिल्ला बनेको छ ।
हुम्लामा १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर ९७ दशमलव ४ प्रतिशत मापदण्ड पूरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो।


त्यस्तै हुम्लामा १५–६० वर्ष उमेर समूहका ३५ हजार ३५४ जनामध्ये ३३ हजार ९५४ जना साक्षर रहेका छन्।



