पश्चिम नेपाल | १९ जेष्ठ २०८२, सोमबार १६:४९
आर्थिक अख्तियारीसहित कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवको जिम्मेवारी सामाजिक विकास मन्त्रालय यूवा तथा खेलकुद महाशाखा प्रमुख जवाहरलाल हमालललाई दिएको छ ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले हमाललाई जिम्मेवारी दिने निर्णय गरेको श्रोतले जानकारी दिएको छ । लामो समयदेखि कर्णालीमा परिषद्को कार्यालय सदस्य सचिव विहिन छ । मुख्यत काँग्रेस एमालेविचको खिचातानीले सदस्य सचिव नियूक्त हुन ढिलाईएको हो ।





