पश्चिम नेपाल | २ असार २०८२, सोमबार ०७:२६
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
सोमबार (भोलि) बिहानदेखि लागू हुने गरी मूल्य बढेको निगमले जनाएको छ।


पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको छ।



