☰ open Loading... 20 June 2025|  

भेरी पुल नजिकै टिप्पर र हाइस ठोकिँदा नौ जना घाइते
पश्चिम नेपाल   | २ असार २०८२, सोमबार ०७:४६

सोमबार बिहान (आज) भेरी पुल नजिकै हाइस र टिप्पर बिच दुर्घटना हुँदा ९ जना घाइते भएका छन । घाइतेहरुको उद्दार गरी हस्पिटल लादै गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुट थापाले बताए। ! घटनाको थप विवरण आउँदै