पश्चिम नेपाल | ६ असार २०८२, शुक्रबार १८:४८
शुक्रबार दिउसो जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका- ६ बसपार्कमा भे. १ च. ३५९२ नं. को टाटा कम्पनीको गाडी शंका लागी चेकजाँच गर्ने क्रममा बिना पूर्जी बिल बिजकको झ्याउजस्तो देखिने ३५ बोरा मा २ क्यून्टल ९१ केजी १०० ग्राम अबैध जडिबुटी फेला पारी नियन्त्रणमा लिईको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय सुर्खेतमा पठाईएको छ।





