☰ open Loading... 4 November 2025|  

भोलि (साउन १ गते) कर्णाली प्रदेशमा बिदा
पश्चिम नेपाल   | ३२ असार २०८२, बुधबार १३:२९

कर्णाली प्रदेश सरकारले कर्णालीमा साउन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेश सरकारको मन्त्री परिषद्बाट २०८१ साल चैत्र १७ गते विदा दिने निर्णय गरेको हो ।