पश्चिम नेपाल | १७ भाद्र २०८२, मंगलवार १५:४९
दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
जिल्लाको लापिलाङ केन्द्रबिन्दु भएर मंगलबार दिउँसो ३ बजेर १३ मिनेटको समयमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।