☰ open Loading... 27 September 2025|  

जेनजीले लगाए कर्णाली प्रदेशसभा भवनमा आगो
पश्चिम नेपाल   | २४ भाद्र २०८२, मंगलवार १८:१७

कर्णाली प्रदेशसभा भवनमा आगजनी गरिएको छ। मंगबार बिहानदेखि आन्दोलनमा होमिएका जेन जीहरुले बेलुका सभामा आगो लगाएका हुन् ।

उनीहरुले प्रदेशसभाको सभामुख नन्दा गुरुङको कार्यकक्ष रहेको भवन र संसद भवनमा आगो लगाएका छन्।