पश्चिम नेपाल | २४ भाद्र २०८२, मंगलवार १८:२४
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको निजी निवासमा पनि आगजनी गरिएको छ।
जेनजी आन्दोलनकारीहरुले मंगलबार बेलुका वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानमा रहेको कँडेलको निजी निवासमा पनि तोडफोड र आगजनी गरेका हुन् ।
त्यसअघि उनीहरुले सरकारी निवासमा पनि आगजनी गरेका थिए ।