पश्चिम नेपाल | २६ भाद्र २०८२, बिहीबार १९:१०
दैलेख — सुर्खेतबाट आइरहेको बोलेरो गाडी दुल्लु नगरपालिका–१३ खर्चेगैरा नजिक दुर्घटनामा परेको छ। गाडीमा रहेका यात्रुहरू सकुशल रहेका छन् भने एकजना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।