☰ open Loading... 9 October 2025|  

वडा दशैं–२०८२ को शुभकामना
पश्चिम नेपाल   | १५ आश्विन २०८२, बुधबार ११:०२

विज्ञापनदाता, पाठकवर्ग, लेखक, पत्रकार तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा विजयादशमी २०८२ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

सत्यको विजय र असत्यको पराजयको प्रतीकका रूपमा मनाइने यस पर्वले सबैमा आपसी सद्भाव, सहकार्य, भातृत्व र एकताको भावना जगाओस् भन्ने हाम्रो कामना छ ।

यस अवसरमा सबैमा शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको निरन्तर यात्रा रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।

पश्चिमनेपाल डटकम परिवारको तर्फबाट विजयादशमी २०८२ सालको मंगलमय शुभकामना ।