☰ open Loading... 9 October 2025|  

सुनको मूल्यमा नयाँ कृतिमान : दुई लाख ३९ हजार नाग्यो
पश्चिम नेपाल   | २३ आश्विन २०८२, बिहीबार ११:३९

पछिल्लो दिनहरूमा सुनकै मूल्य बढ्दै गएको छ। सुनको (बिहिवार) आज मूल्य १२ सय बढेसँगै नयाँ कृतिमानी कायम राखेको हो। सुनको मूल्य २ लाख ३९ हजार ६०० कायम भएको हो । सुनको यो नै आजसम्मको उच्च मूल्य हो।