पश्चिम नेपाल   | ६ कार्तिक २०८२, बिहीबार ०६:५२
  बझाङमा भूकम्प भएको छ । गएराति बझाङ केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १०ः४७ मा हेमन्तवाडा आसपास केन्द्र बनाएर भूकम्प गएको थियो । 
