☰ open Loading... 3 November 2025|  

मुस्ताङ र मनाङमा भारी वर्षा
पश्चिम नेपाल   | ११ कार्तिक २०८२, मंगलवार १७:११

पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा मंगलबार भारी वर्षा भएको छ ।