पश्चिम नेपाल   | १८ कार्तिक २०८२, मंगलवार १२:४७
  बैकुण्ठ चतुर्दशी अर्थात् मालिका पूर्णिमा पर्वको अवसरमा गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाको वडानम्बर-५ को कुर्घामा मालिका देवीको दर्शन गरी चिच्चाएर वर माग्ने मेला सदीयौंदेखि लग्दै आएको छ ।
