☰ open Loading... 6 June 2025|  

विज्ञान प्रविधि/मौसम

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

    प्रकाशित मितिः २३ जेष्ठ २०८२, शुक्रबार ०६:४७
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ। आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना

कोशी र मधेस प्रदेशमा धेरै वर्षाको सम्भावना

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार ०६:४९
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ। आज दिउसो देशभर आंशिकदेखि स
आज यी प्रदेशमा हुनेछ वर्षा

आज यी प्रदेशमा हुनेछ वर्षा

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०६:४८
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ
प्रदेशमा वर्षा कम हुने र गर्मी बढ्ने

प्रदेशमा वर्षा कम हुने र गर्मी बढ्ने

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १०:०९
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब एक सातासम्म निष्क्रिय रहने जनाएको छ। बिहीबार राति पूर्वी नेपालबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा फैलिएको मनसुन निष्क्रिय हुँदा वर्षा कम हुने र गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ। मौसमविद् हरिप्रसाद दाहालले सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसुन केही दिन निष
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

    प्रकाशित मितिः १८ जेष्ठ २०८२, आईतवार ०६:२६
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही कोशी, कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम
कोशीका चार जिल्लामा भारी वर्षा

कोशीका चार जिल्लामा भारी वर्षा

    प्रकाशित मितिः १७ जेष्ठ २०८२, शनिबार ११:१९
बाढी पूर्वानुमान महाशाखाले अहिले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा भारी वर्षा भइरहेको बताएको छ। महाशाखाले एक सूचना जारी गर्दै इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको जनाएको हो। यसैगरी यस क्षेत्रका नदी तथा खोला वरपरका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ। महाशाखाले सूचनामा भनेको छ, 'हाल इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा
यी प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेशमा भारी वर्षाको सम्भावना

    प्रकाशित मितिः १७ जेष्ठ २०८२, शनिबार ०६:४४
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू-भा
आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

    प्रकाशित मितिः १५ जेष्ठ २०८२, बिहीबार ०७:१०
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्ष
कर्णाली सहितका प्रदेशहरूमा आज बिहानैदेखि वर्षा

कर्णाली सहितका प्रदेशहरूमा आज बिहानैदेखि वर्षा

    प्रकाशित मितिः १४ जेष्ठ २०८२, बुधबार ०८:३२
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहानैदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित कर्णालीका अधिकांश भूभागमा वर्षा भइरहेको छ। स्थानीय प्रशासनले नागरिकहरूलाई सचेत हुन आग्रह गरेको छ। आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणत
आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    प्रकाशित मितिः १३ जेष्ठ २०८२, मंगलवार ०७:०५
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ। देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्