☰ open Loading... 5 June 2025|  

मेरो व्यवसाय

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

    प्रकाशित मितिः ११ जेष्ठ २०८२, आईतवार १०:४०
मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्। फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन्। वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए। किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ। 'यस वर्ष पनि मकैमा फ
दुई लाख नजिक पुग्दै सुनको मुल्य

दुई लाख नजिक पुग्दै सुनको मुल्य

    प्रकाशित मितिः ११ जेष्ठ २०८२, आईतवार १०:३८
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेर १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्यसँग बराबर हो।
यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर

यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर

    प्रकाशित मितिः ४ जेष्ठ २०८२, आईतवार १४:५३
जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ । यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो । गाउँपालिकाका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण यार्सा सङ्कलनका लागि आउने गर्दछन् । जिल्ल
सुनको भाउ एकै दिन ३ हजार रूपैयाँले बढ्यो

सुनको भाउ एकै दिन ३ हजार रूपैयाँले बढ्यो

    प्रकाशित मितिः २ जेष्ठ २०८२, शुक्रबार ११:५३
आज (शुक्रबार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोला तीन हजार रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुनको कारोबार मूल्य प्रति तोला एक लाख ८४ हजार आठ सय रूपैयाँ तोकिएको छ। बिहीबार सुनको मूल्य तोलामा तीन हजार पाँच सय रूपैयाँले घटेर प्रति तोला एक लाख ८१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार सुन तोलाको एक लाख ८५ हजार तीन सय रूपैयाँ थियो। आज चाँदी
राजस्व चुहावट कसुरमा डेढ करोड माग दाबीसहित दुईविरुद्ध मुद्दा दायर

राजस्व चुहावट कसुरमा डेढ करोड माग दाबीसहित दुईविरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः २ जेष्ठ २०८२, शुक्रबार ११:४७
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी कसुरमा शुभलक्ष्मी अटो लिंक प्रालिका प्रोप्राइटर जगन्नाथ खनाल र दधिराम खरेलविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी कसुरमा अनुसन्धान पूरा गरी विभागले उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको जनाएको छ । विभागका अनुसार खनाल र खरलेलाई ७२ लाख ११ हजार ३ सय रुपैयाँ बिगो र शतप्रतिशत जरिबाना
‘अर्ग्यानिक प्रदेश’ को तरकारीमा अत्यधिक विषादी

‘अर्ग्यानिक प्रदेश’ को तरकारीमा अत्यधिक विषादी

    प्रकाशित मितिः १ जेष्ठ २०८२, बिहीबार ०९:०९
कर्णालीका सल्यान र दैलेख जिल्लाका केही स्थानलाई तरकारीको पकेट क्षेत्र मानिन्छ। आम मानिस पनि दैलेखको गुराँसे, सल्यानको कालीमाटीलगायतका क्षेत्रबाट आउने तरकारीलाई आम उपभोक्ता विषादीरहित भन्दै किन्ने गर्छन्। तर आम उपभोक्ताको भान्छामा पाक्ने त्यही तरकारी परीक्षण गर्दा खानै नमिल्ने विषादीले भरिएको पाइएको छ। दुई साताअघि सुर्खेतका थोक विक्रेताले सल्यानबाट नौ क्विन्टल काउली ल्याएका थिए। सुर्खेतमा परी
सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, तोलाको दुई लाख नजिक

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, तोलाको दुई लाख नजिक

    प्रकाशित मितिः ८ बैशाख २०८२, सोमबार १२:१५
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि हिजो (बिहीबार) सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरह
सुनको मूल्यमा बन्यो नयाँ रेकर्ड

सुनको मूल्यमा बन्यो नयाँ रेकर्ड

    प्रकाशित मितिः ३ बैशाख २०८२, बुधबार १४:२३
स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार (आज) सुन तोलामा एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। चाँदी एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि मंगलबार सुन एक लाख ८४ हजार तीन सय रुपैयाँ पुगेको थियो। त्यस्तै चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो। गत वर्ष ३१ चैत्रमा सुन एक लाख ८६ हजार पुगेर रेकर्ड बनेको थिय
एक वर्षमा सुन तोलामै ५० हजार बढ्यो

एक वर्षमा सुन तोलामै ५० हजार बढ्यो

    प्रकाशित मितिः २ बैशाख २०८२, मंगलवार ०६:२७
गत वर्ष २०८१ साल सुनको मूल्यमा भारी वृद्धि भयो । २०८१ वैशाख २ गते सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोही वर्षको अन्त्यमा भने भाउ करिब ५० हजार बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
सुनको मूल्य तोलाको एक लाख ८५ हजार

सुनको मूल्य तोलाको एक लाख ८५ हजार

    प्रकाशित मितिः २८ चैत्र २०८१, शुक्रबार १४:५१
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु तीन हजार ९०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु रु एक लाख ८१ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । साथै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला रु एक हजार ९०० मा कारोबार भएको चाँदी