☰ open Loading... 28 September 2025|  

कर्णाली राजमार्ग अवरुद्ध
  | २७ असार २०७६, शुक्रबार ०८:५७

Vehicles stranded along the Karnali Highway as a landslide obstructs the road, on Friday, June 24, 2016. Photo: RSS

कालिकोट : कर्णाली राजमार्गको शुभकालिका–१ को दैखोला र गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अबरुद्ध भएको छ। बुधबार रातिदेखिको भारी वर्षापछि बिहान १० बजेतिर आएको पहिरोले राजमार्ग अबरुद्ध भएको हो।

अबरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ। यद्यपि अहिले पनि वर्षा भइरहेका कारणले केही समस्या आएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।