☰ open Loading... 21 November 2025|  

भैरवी गाउँपालिकामा नेकपाका कार्यकर्ता काँग्रेसमा प्रवेश
  | २२ भाद्र २०७७, सोमबार ०७:३४

 

दैलेख – भैरवी गाउँनगरपालिका ७ मा नेकपाबाट नेपाली काँग्रेसमा यूवाहरु प्रवेश गरेका छन् । एक समाहरोहविच यूवाहरु काँग्रेसमा प्रवेश गरेका हुन् । नेकपाको गड भनेर चिनिने ७ नम्वर वडाबाट स्वस्फुर्त रुपमा यूवाहरु काँग्रेसको सदस्यता लिएका हुन् ।

 

 

उनीहरुलाई काँग्रेसको सदस्यता दिनका लागि काँग्रेस नेताहरु क्षेत्रिय सभापति घनश्याम भण्डारी, जिल्ला समिति सदस्य धिरेन्द्र सापकोटा, भरत रिजाल, पुर्व जिल्ला समिति सदस्य राजबहादुर शाही (दिपेन्द्र), भैरवी सभापति सुर्यबहादुर शाही, सचिव तथा दुल्लु नगरका सभापति टंक रिमाल सहभागी थिए ।