☰ open Loading... 28 September 2025|  

दैलेखमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
  | २३ मंसिर २०७७, मंगलवार १९:०४

दैलेख- आफ्नै छोरी बलात्कार गरेको आरोपमा दैलेखमा बाबु पक्राउ परेका छन्। १४ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुषलाई जिल्ला प्रहरी कार्यालयले दैलेखले पक्राउ गरेको हो।शुक्रबार दिउँसो साढे चार बजेको समयमा घरमा कोही नभएको मौका छोपी ललाई–फकाई गरि छोरीलाई बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी)  अनुपम श्रेष्ठले बताए।