☰ open Loading... 6 November 2025|  

केपी समूहको वीरेन्द्रनगरको आमसभा स्थगित
  | १२ फाल्गुन २०७७, बुधबार १५:२८

सुर्खेत- वीरेन्द्रनगरमा आयोजित नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ। फागुन १४ गते आयोजना गरिएको सभा स्थगित भएको ओली पक्षका नेता गुलावजंग शाहले बताए।बदलिएको परिस्थितिसँगै सभा स्थगित गरिएको उनले बताए। पुस ५ गते संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली देशका विभिन्न स्थानमा आयोजना भएका सभामा भाषण गर्न पुगेका थिए।