☰ open Loading... 29 September 2025|  

दोस्रो डोज खोप लगाउन २०,५३९ जना बाँकी
  | २९ जेष्ठ २०७८, शनिबार ०७:२२

बाँके । कोरोना–१९ विरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज लगाउन बाँकेमा २० हजार ५३९बाँकी रहेका छन् ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोभिशिल्डको पहिलो डोज लगाउने संख्या ३०,७०६ जना रहेकोमा दोस्रो मात्रा लगाउन बाँकी रहेका संख्या २०,५३९ जना छन् ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोभिडशिल्डको दुवै डोज लगाउने संख्या १०१६७ जना रहेका छन् ।