☰ open Loading... 15 September 2025|  

तीज कार्यक्रममा विवाद हुँदा एकको मृत्यु
पश्चिम नेपाल   | १ आश्विन २०८०, सोमबार १६:५२

स्थानीय युवाहरु बीच सामान्य विवाद हुँदा कुटपिटबाट एकजना युवकको हत्या भएको छ।

पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको साथीहरुको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।