☰ open Loading... 28 September 2025|  

हिमपातपछिका केही तस्बिरहरु
पश्चिम नेपाल   | १८ माघ २०८०, बिहीबार १८:०४

मौसम बदली भएसंगै काठमाडौ उपत्यकामा छिटपुट वर्षा भएको छ। आज बिहानैदेखि काठमाडौंको मौसम धुम्म देखिएको थियो। साझतिर छिटपुट वर्षा भएको हो।

त्यस्तै उच्च हिमाली भेगमा हिमपात भएको छ। बागलुङ, पूर्वी रुकुम, म्याग्दी, हुम्लाको सिमकोट बजार र आसपास क्षेत्रमा हिमपात भएको छ।

जुम्ला लगायत माथिल्लो कर्णालीमा हिउँपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ।