☰ open Loading... 28 September 2025|  

सोलुखुम्बुको थामे गाउँमा लेदोसहितको बाढी
पश्चिम नेपाल   | ३२ श्रावण २०८१, शुक्रबार १९:३८

सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको छ।

शुक्रबार दिउँसो खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको हो।

थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएपछि दूधकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।