☰ open Loading... 5 November 2025|  

बढ्यो सुनको मूल्य
पश्चिम नेपाल   | २४ पुष २०८१, बुधबार १२:५७

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला पाँच सय रुपैयाँ मूल्य बढेर एक लाख ५२ हजार पाँच समयमा कारोबार भइरहेको छ।

महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला एक हजार आठ सय तीस रुपैयाँमा कारोबार हुँदैछ।