पश्चिम नेपाल | २५ असार २०८२, बुधबार ११:०४
सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ। बुधवार एक औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको हो।
२०३५ सालदेखि खोप कार्यक्रम सुर्खेतमा सुरु भएको थियो। २०७५ मा सुर्खेत जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।